Author: mn@2021
खुला/समावेशी तथा आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको सूचना
नेपाल नोटरी पब्लिक परिषद्
कुपण्डोल, ललितपुर
खुला/समावेशीतथाआन्तरिक प्रतियोगितात्मकलिखित परीक्षाको सूचना
श्री लोक सेवाआयोगबाट प्राप्त सहमतिअनुसार यस परिषद्मा रिक्त रहेको सहायक द्धितीय (खरिदार) सरह पदमाआन्तरिक तथा खुला प्रतियोगिताद्धारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्नु पर्ने भएकोले पदपूर्ति समितिको मिति २०७६/१०/०१ गतेको बैठकको निर्णयानुसार देहायबमोजिमको योग्यतापुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरिएको छ ।
(१) पदः सहायक द्धितीय (खरिदार) आ.प्र तर्फसेवाः नेपाल नोटरी पब्लिक परिषद् माग पद संख्याः१
[wptb id=638]आ.प्र.का लागिचाहिने योग्यताःनोटरी पब्लिक परिषद्का कर्मचारीको नियुक्तितथा सेवाको शर्त सम्बन्धी नियमावली, २०७० को नियम १७ बमोजिमको शैक्षिक योग्यतापुगेको,खरिदार पदभन्दा एक श्रेणी मुनिको पदमानियम ४४ बमोजिमको सेवाअवधि पुरा भएको र नियम ५६ बमोजिम योग्यता पुगेका परिषद्का कर्मचारीहरु उम्मेदवार सक्नेछन् ।
(२) पदः सहायक द्धितीय (खरिदार) खुलालर्फ(महिला) सेवाः नेपाल नोटरी पब्लिक परिषद् माग पद संख्याः१
[wptb id=640]- शैशिक योग्यतातथाआवस्यककागजातहरुःमान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा एस.एल.सी. वा एस.ई.ई.(कम्तीमा 2 GPA) उत्तीर्णवा सो सरहको उपाधिप्राप्त गरेको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, नेपाली नागरीकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, फोटो ३ प्रति,
- उमेरः१८ वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनुपर्ने छ ।
आ.प्र तथाखुलादुवैका लागि
(१) दरखास्तफारामः परिषद्को वेबसाइट www.notarypublic.org.np बाट डाउनलोड तथा परिषद्को कार्यालयबाट प्राप्त गर्न सकिनेछ ।
(२) पाठ्क्रमः परिषदको वेवसाइट www.notarypublic.org.npबाट प्राप्त गर्न सकिन्छ ।
(३)दरखास्तदिने मितिः२०७६/१०/०३ देखि २०७६/१०/२३ गते र डवल दस्तुर तिरी २०७६/११/०१ सम्म ।
(४) परीक्षाको लागि सम्पर्कमितिः २०७६/११/९गते शुक्रबार प्रकाशन गरिनेछ।
(५) फारामशुल्कतथापरीक्षाशुल्कःफारामशुल्क रुं १००।– (एक सय), परीक्षाशुल्करु.७००।– (सात सय) मात्र
(६) सम्पर्कः परिषद्को कार्यालय फोन नं.०१५५५२३५७वा वेवसाइट www.notarypublic.org.np मा

Residential Parking Permit
Residential zoned parking is a local government practice of designating certain on-street automobile parking spaces for the exclusive use of nearby residents.
Fire Marshal Forms
A fire marshal or “Fire Commissioner”, in the United States and Canada, is often a member of a state, provincial or territorial government, but may be part of a building department or a separate department altogether
Drug & Alcohol Policy
A drug policy is the policy, usually of a government, regarding the control and regulation of drugs considered dangerous, particularly those which are addictive.
Recreation and Culture Strategic Plan
Strategic planning is an organization’s process of defining its strategy, or direction, and making decisions on allocating its resources to pursue this strategy.
Urban Renewal Plans
Urban planning is a technical and political process concerned with the development and use of land, planning permission, protection and use of the environment, public welfare.
Annual Financial Reports
A Comprehensive Annual Financial Report (CAFR) is a set of U.S. government financial statements comprising the financial report of a state, municipal or other governmental entity that complies with the accounting requirements promulgated by the Governmental Accounting Standards Board (GASB).
Comprehensive Plan
Comprehensive planning is a process that determines community goals and aspirations in terms of community development. The outcome of comprehensive planning is the Comprehensive Plan which dictates public policy in terms of transportation, utilities, land use, recreation, and housing.

