Skip to content Skip to left sidebar Skip to footer

खुला/समावेशी तथा आन्‍तरिक प्रतियोगितात्‍मक लिखित परीक्षाको सूचना

नेपाल नोटरी पब्‍लिक परिषद्

कुपण्‍डोल, ललितपुर

खुला/समावेशीतथाआन्‍तरिक प्रतियोगितात्‍मकलिखित परीक्षाको सूचना

श्री लोक सेवाआयोगबाट प्राप्‍त सहमतिअनुसार यस परिषद्मा रिक्त रहेको सहायक द्धितीय (खरिदार) सरह पदमाआन्‍तरिक तथा खुला प्रतियोगिताद्धारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्नु पर्ने भएकोले पदपूर्ति समितिको मिति २०७६/१०/०१ गतेको बैठकको निर्णयानुसार देहायबमोजिमको योग्‍यतापुगेका इच्‍छुक नेपाली नागरिकहरुबाट दरखास्‍त आह्‍वान गरिएको छ ।

(१) पदः सहायक द्धितीय (खरिदार) आ.प्र तर्फसेवाः नेपाल नोटरी पब्‍लिक परिषद् माग पद संख्‍याः१

[wptb id=638]

आ.प्र.का लागिचाहिने योग्‍यताःनोटरी पब्‍लिक परिषद्का कर्मचारीको नियुक्तितथा सेवाको शर्त सम्‍बन्‍धी नियमावली, २०७० को नियम १७ बमोजिमको शैक्षिक योग्‍यतापुगेको,खरिदार पदभन्‍दा एक श्रेणी मुनिको पदमानियम ४४ बमोजिमको सेवाअवधि पुरा भएको र नियम ५६ बमोजिम योग्‍यता पुगेका परिषद्का कर्मचारीहरु उम्‍मेदवार सक्‍नेछन् ।

(२) पदः सहायक द्धितीय (खरिदार) खुलालर्फ(महिला) सेवाः नेपाल नोटरी पब्‍लिक परिषद्    माग पद संख्‍याः१

[wptb id=640]
  • शैशिक योग्‍यतातथाआवस्‍यककागजातहरुःमान्‍यताप्राप्‍त शिक्षण संस्‍थाबाट कम्‍तीमा एस.एल.सी. वा एस.ई.ई.(कम्‍तीमा 2 GPA) उत्तीर्णवा सो सरहको उपाधिप्राप्‍त गरेको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, नेपाली नागरीकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, फोटो ३ प्रति,
  • उमेरः१८ वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनुपर्ने छ ।

आ.प्र तथाखुलादुवैका लागि

(१) दरखास्‍तफारामः परिषद्को वेबसाइट www.notarypublic.org.np बाट डाउनलोड तथा परिषद्को कार्यालयबाट प्राप्‍त गर्न सकिनेछ ।

(२) पाठ्क्रमः परिषदको वेवसाइट www.notarypublic.org.npबाट प्राप्‍त गर्न सकिन्‍छ ।

(३)दरखास्‍तदिने मितिः२०७६/१०/०३ देखि २०७६/१०/२३ गते र डवल दस्‍तुर तिरी २०७६/११/०१ सम्‍म ।

(४) परीक्षाको लागि सम्‍पर्कमितिः २०७६/११/९गते शुक्रबार प्रकाशन गरिनेछ।

(५) फारामशुल्‍कतथापरीक्षाशुल्‍कःफारामशुल्‍क रुं १००।– (एक सय), परीक्षाशुल्‍करु.७००।– (सात सय) मात्र

(६) सम्‍पर्कः परिषद्को कार्यालय फोन नं.०१५५५२३५७वा वेवसाइट www.notarypublic.org.np  मा

Gorkhapatra