नोटरी पब्लिक सम्बन्धी ऐन, २०६३ बमोजिम नोटरी पब्लिकको प्रमाणपत्र पाँउ भनि निवेदन दिएका देहायका उल्लेखित व्यक्तिहरुलाई परिषद्को मिति २०८२/१२/२५ को निर्णय अनुसार मिति २०८२/१२/२७ गते नोटरी पब्लिकमा दर्ता गरी देहायको जिल्लामा कार्यक्षेत्र रहने गरी नोटरी पब्लिकको प्रमाणपत्र जारी गरिएको हुँदा सम्बन्धीत सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।