परीक्षाकार्यक्रमतथा परीक्षा केन्द्र निर्धारण सम्बन्धी सूचना
क्र.स. | विज्ञापन नं. | किसिम | पद, सेवा, समूह/उपसमूह/तह | लिखित परीक्षामिति र समय | उम्मेदवार संख्या | परीक्षा केन्द्र | रोल नं. | ||
प्रथमपत्र | द्धितीय पत्र | देखि | सम्म | ||||||
1 | 1/076/077 | आ.प्र | सहायक द्धितीय (खरिदार) | 2076चैत्र23गतेविहान8:00बजे | 2076चैत्र24गतेविहान8: 00बजे | 1 | श्री लोक सेवाआयोग, केन्द्रीयकार्यालय, अनामनगर | 1 | 1 |
2 | 2/076/077 | महिला | सहायक द्धितीय (खरिदार) | 26 | 1 | 26 |
नेपाल नोटरी पब्लिक परिषद्को मिति २०७६/१०/०३ मा प्रकाशितकार्यक्रमअनुसार आ.प्र तथामहिलाखुलातर्फको सहायक द्धितीय (खरिदार) पदकोश्रीलोक सेवाआयोगले लिने प्रतियोगितात्मकलिखित परीक्षाको लागि परीक्षा केन्द्र र मितिनिम्नअनुसार निर्धारण गरिएको व्यहोरा सबैको जानकारीकालागि यो सूचानाप्रकाशित गरिएको छ ।
द्रष्टब्यः
१. उम्मेदवारले उत्तरपुस्तिकामाकालो मसीभएको डटपेन/कलममात्रप्रयोग गर्नुपर्नेछ ।
२. प्रवेश पत्रविनाकुनै पनिउम्मेदरवारलाई परीक्षामा सम्मिलितनगराइने हुँदाप्रवेशपत्रअनिवार्य रुपमा साथमालिई परीक्षा संचालनहुनुभन्दाकम्तीमा १ घण्टा अगावै परीक्षाभवनआइपुग्रुपर्नेछ ।
३.परीक्षाभवनमा झोला, मोबाइलफोन तथाअन्यइलोक्ट्रोनिक्स डिभाइसहरु लैजाननिषेध गरिएको छ ।
४.परीक्षा संचालनहुने दिनअप्रत्याशितविदा पर्न गएमापनि परिषद्को पूर्व सूचनाविनानिर्धारित परीक्षाकार्यक्रम स्थगितहुने छैन ।
५. बस्तुगत बहुत्तर Multiple Choice प्रश्नको उत्तर लेख्दाअंग्रेजी ठूलो अक्षर Capital Letter मा A,B,C,D लेखिएको उत्तरलाई मात्रमान्यतादिइने छ ।
६. परीक्षामाप्रवेशपत्र संगै आफ्नो नागरिकतावा नेपाल सरकारबाट जारी भएको फोटो समेतको कुनै परिचयत्रअनिवार्य रुपमालिई आउनु पर्ने छ ।
नेपाल नोटरी पब्लिक परिषद्